Logo

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य, सबैभन्दा महंगाे डल्ले च्याउँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा रहेकाे छ भने सुकेको प्याज ३४…