रामेछाप । रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्थ (साकोस) ले गएको आर्थिक वर्षमा २ करोड रुपैँया नाफा कमाएको छ । मंगलबार संस्थाको वार्षिक साधारण सभामा २७ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सोमेश थापाले संस्थाले यस वर्ष २ करोड ५ लाख बढी नाफा कमाएको भए पनि सो रकम ऋण सुरक्षण कोषमा राख्नु पर्ने…