Logo

असारको तेस्रो सातासम्म ‘आइएमई पे’ मा क्यासब्याक अफर

काठमाडौ। ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म अर्थात् एक हप्ताका लागि ल्याउन लागेको हो । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० सम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । एक हप्तामा ग्राहकले सो…