Logo

सेयर बजार २१.३२ अंकले घट्याे

काठमाडौ । सेयर बजार २१.३२ अंकले घटेकाे छ । साेमबार नेप्से सूचक  २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ । सोमबार बजार निकै अस्थिर पनि देखियो । छिनछिनमै सूचक हरियो र रातो…