Logo

युरोको मूल्य १६३ रुपैयाँ ९४ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा तोकिएको छ। यस्तै, यूके…