Logo

पूर्वअर्थमन्त्री खतिवडाले गरे बजेटको आलोचना

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएतापनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक क्षेत्रको समस्याको समाधान दिर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताए । उनले…