काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ । सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ । यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से…