काठमाडौं । नेपालमा रासायानिक मल कारखाना स्थापनाका अध्ययनका लागि जर्मन कम्पनीसँग सम्झौता भएको छ । लगानी बोर्ड, नेपालले जर्मनी कम्पनी डाएग इन्डस्ट्रिज जीएमबीएच, जर्मनीसँग नेपालमा रासायानिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाएग कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकेरले हस्ताक्षर गरे…