काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त गरी उक्त बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तिय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले भ्रामक अभिव्यक्ति दिएको र दुष्प्रचार गरेको भन्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै यस्तो ध्यानाकार्षण गराएको हो । राष्ट्र बैंकले बैकिङ…