Logo

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले बढेको छ । यससँगै सूचक २१६६.४६ विन्दुमा आएको छ । ८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको २२ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढ्दा ४ वटाको भने भाउ…