Logo

५०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा…