Logo

सेयर बजारमा करेक्सन, १९ अर्ब ६० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार करेक्सन देखिएको छ । साताको दोस्रो कारोबारको दिन बजारमा २०.६३ अंकको करेक्सन देखिएको हो । अघिल्लो कारोबारका दिन बजार परिसूचक ११३ अंकले बढेर २६८१ विन्दुमा उक्लिएको थियो । यस दिनको कारोबारपश्चात् बजार मापक २६६१.०९ मा कायम छ । बजार घटे पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ…