काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ । १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ । ५ कम्पनीको भाउ बढ्दा ५…