Logo

प्रतिकित्ता एक हजार ८३ रुपैयाँ पुग्यो सर्वोत्तमको सेयर मूल्य

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएदेखि निरन्तर सर्किट लाग्न थालेको सेयरको मूल्य कारोबार सुरु भएयता निरन्तर बढिरहेको छ । कम्पनीको सेयरको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो । कम्पनीको सेयर यही चैत ६ गतेदेखि कारोबार सुरु भएको थियो । त्यसयता प्रत्येक…