काठमाडौं । साताको दास्रो दिन सुन चाँदीको मूल्य घटेको छ । आइताबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुनको मूल्यमा ३०० सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले…