काठमाडौं । नेपाली बजारमा मंगलबार सुन हालसम्मकै उच्च मूल्यबाट घटेर कारोबार भएको छ । यही कात्तिक १५ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । त्यसपछि आज नयाँ मूल्य तोकिएको हो । यस दिन सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार…