Logo

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर कारोबारमा आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो आइतबारको तुलनामा मूल्य ३०० रुपैयाँले बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ कायम छ । यस्तै आज…