Logo

आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि  सोही  मूल्यमा कारोवार  भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…