Logo

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।  बिहीबार १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।  यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको…