काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा डेढ सातापछि सुधार आएको छ । साताको पहिलो दिन आइतबार कारोबार बढेको छ । नेप्से आज १०.३७ अंकले बढेर २०९४.४६ विन्दुमा कायम भएको छ । १ सय ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७० कम्पनीको घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बैंकिङ, होटल, उत्पादन…