काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो…