काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार घटेको छ । नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर दुई हजार सात सय ३९ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको हो । आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँमा कारोबार…