काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आर्थिक वर्षको बजेट सन्तुलित किसिमको आएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित बजेटमा समावेश भएका विषयहरूमाथिको अन्तरक्रियामा उनले बजेटमा आर्थिक सुधार कार्यक्रम अघि बढाउन एक उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा गरेको भन्दै बजेट सन्तुलनमा रहेको बताए । उनले भने, ‘बजेट सन्तुलित खालको आएको…