काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बजेट सकारात्मक भएपनि केही कमजोरीहरु देखिएको बताएकी छन् । प्रतिनिधि सभामा बजेट माथिको छलफलमा उनले आन्तरिक ऋणको आकार जसरी बढाइएको छ योभने चिन्ताको विषय भएको बताइन् । उनले भनिन्, ‘बजेट सकारात्मक भएतापनि यसका केही कमजोरीहरु पनि देखिएका छन् । जस्तै आन्तरिक ऋणको आकार जसरी बढाइएको छ यो…