Logo

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबार नेपाली नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यसदिन सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलामा  १ लाख ४९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार…