Logo

नेसनल हाइड्रोपावरले २९ असारदेखि हकप्रद सेयर जारी गर्ने

काठमाडौ । नेसनल हाइड्रोपावरले २९ असारदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले १०ः५ अनुपातमा ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । यस हकप्रद सेयरको लागि यसले असार १ गते…