काठमाडौं । लक्ष्मी बैंकको आज असार ३ गते आइतबार विशेष साधारण सभा बस्दैछ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसका लागि बैंकले जेठ २६ गते बुक क्लोज गरिसकेको छ । लक्ष्मी बैंकले सनराइज बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको हो। दुवै बैंक १ः१ अनुपातमा मर्ज…