काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको १७ औं बार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छ । आम जनमानसलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान अभिवृद्धिको लागि बैंकले सातै प्रदेशहरुका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । वागमती प्रदेश अन्तर्गत काठमाण्डौंमा भएको प्रभात फेरिमा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,…