Logo

११ देशमा साकुरा नाइट सिजन ५

काठमाडौं । सूर्य कर्पोरेसनले अस्ट्रेलियाको विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने जनाएको छ । आयोजक संस्था कर्पोरेशन र ग्लोबल मिडियाले बुधबार कार्यक्रमबारे जानकारी दिएको हो । यसअघि नेपाल र जापानमा चारपटकसम्म साकुरा नाइट भइसकेको छ । सिजन ५ यसपटक ११ देशमा हुने आयोजक संस्था सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले बताए । अस्ट्रेलियामा भने…