खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको कापी चेक गर्ने भएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क कापी वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी चेक गर्ने तयारी गरेको हो । सातवटा वडा रहेको गाउँपालिकाले सुरुमा कक्षा १ देखि ३ सम्मका विद्याथीलाई आफैले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क…