सुनसरी । हिन्दु र मुस्लिम समुदायका युवाहरुको झडपले उग्र रुप लिएपछि शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ । दुवै पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने स्थितिको सिर्जना भएको भएको उल्लेख गर्दै सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको जनाएको छ । कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज…