सुनसरी । सुनसरी जिल्लाको देवान्जगन्ज गाउँपालिकामा सशस्त्र प्रहरी नायब उपरीक्षक सुबास केसीको कमान्डमा खटिएको टोलीले रु. ४५,००० बराबरको सिल-प्याक विभिन्न प्रकारको मदिरा अवैध रूपमा भारत लैजाँदै गरेको फेला पारेको छ। सुनसरी जिल्लाको कप्तानगन्ज बोर्डरबाट ४ ओटा साइकलमा मदिरा लादेर लैजाँदै गर्दा प्रहरीले मदिरा बरामद गरेको हो। मानिसहरू भने घटनास्थलबाट फरार भएका छन् । बरामद गरिएको…