Logo

रोजगार मेला सुरू : सफाइ कर्मचारीदेखि सीईओसम्मको माग

विराटनगर । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको महानगर रोजगार मेला मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सीइओ) सम्मको माग आएको छ । महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको मेलामा (हिजो)शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ) को बढी माग आएको रोजगार शाखाका…