काठमाडौं । कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकबाट बहुमतले सो संकल्प प्रस्ताव पारित भएको हो । संकल्प प्रस्तावमाथि आजै छलफल भएको थियो । छलफलमा तथा उठेका विषयमा मुख्यमन्त्रीले आज जवाफ दिएका थिए । मुख्यमन्त्री कार्कीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले ध्वनी मतले सो प्रस्ताव…