मुगु । कर्णाली प्रदेशकै पहिलो चारतारे लक्जरी रिसोर्ट राराको मुर्मा टपमा निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशमा तीन तारेसम्मका होटलहरु संचालनमा रहेपनि सोमबारबाट अष्टे«लियामा व्यवसाय गरिरहेका गैर आवासीय नेपालीहरुकोे लगानीमा कर्णालीकै पहिलो चारतारे सुबिधा सम्पन्न रिसोर्ट राराको मुर्मा टपमा भूमि पुजा गरी निर्माण प्रारम्भ गरिएको हो । गत बर्ष काठमाडौंमा सरकारले आयोजना गरेको…