Logo

तीन दिनसम्म चलेको विशाल भण्डारामा पाँच लाखलाई निःशुल्क भोजन

धनुषा । धनुषाको मिथिला नगरपालिका २, बेलाचापीस्थित सतलोक आश्रम धनुषामा आयोजित विशाल भण्डारामा करिब पाँचलाख अनुयायी एवम शुभेच्छुकहरुले प्रसाद(भोजन) ग्रहण गरेका छन् । तीन दिनसम्म चलेको भण्डारामा पाँच लाख बढी मानिसहरुले अवलोकन गरेको आयोजकको दाबी छ । जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजकीका अनुयायीहरुको संस्था पूर्णब्रह्म कबीर उपासक समाजको आयोजनामा यही माघ २४ गतेदेखि २६ गते…