Logo

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ :मन्त्री साही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको दिगो वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनिकरणप्रति सधैँ दृढ प्रतिबद्धता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल सरकार विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय पहलहरुमार्फत जलवायु परिवर्तन न्यूनिकरणमा निरन्तर समर्पित रहेको बताए । उनले भने, ‘नेपालको दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु…