Logo

दुई पत्रकारले समाजवादी प्रेस संगठन छाडे

रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका दुईजना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन । प्रेस चौतारी नेपाल नेकपा एमाले पार्टीको भातृ संगठन हो ।  प्रेस चौतारी रौतहटको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा र अर्का केन्द्रीय…