Logo

कर्णालीको बजेट कार्यान्वयनको समीक्षा, मुख्यमन्त्रीले दिए निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सुरकारले आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यका बुँदा तथा बजेट कार्यान्वयनको अवस्थाको समीक्षा सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा कर्णालीका बिषयगत मन्त्रालयहरुको बजेट कार्यान्वयनको समीक्षा गर्न लागिएको हो । समीक्षामा सबै बिषयगत मन्त्रालयका मन्त्री र सचिवहरु, कर्णालीमा प्रमूख सचिव तथा मन्त्री मन्त्रीको सहभागिता रहेको छ । समीक्षामा…