रामेछाप । मन्थली नगरपालिका २ नं वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै एकै ठाउँबाट वडाका सबै सेवा प्रदायकको निगरानी गर्न सुरु गरेको छ । सो वडाका सेवा प्रदायक सबै कार्यालयको वडा कार्यालयबाट नै निगरानी गर्न मिल्ने बनाइएको छ । वडाध्यक्ष सुरेन्द्र कार्कीको कार्यकक्षमा राखिएको मनिटरबाट वडाका सेवा प्रदायक कार्यालयहरूको निगरानी गर्न सकिन्छ । वडा सचिव राजेन्द्र…