Logo

सहकारी महासंघले तयार गर्यो सहकारी दिवसको थिम

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूल थिम तय गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो । यस वर्षको थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज…