रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रबाट संकलित फोहोरलाई वन नजिकको क्षेत्र विसर्जन गर्दा वनस्पति तथा बन्यजन्तुलाई समेत असर परेको छ । चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको बाग्मती र चादी नदिको किनारको वन क्षेत्रमा संकलित फोहोरलाई पालिकाले विसर्जन गर्दै आएको हो । नगर क्षेत्रबाट संकलित फोहोर बढी मात्रामा प्लाष्ट्किजन्य रहने गरेकाले यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु…