Logo

जानकी नवमीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुर । मधेश प्रदेश सरकारले जानकी नवमीको अवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जानकी नवमीको अवसरमा बैशाख २३ गते मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मधेश प्रदेश सरकारले यस अघि पनि जानकी नवमीमा सार्वजनिक विदा दिँदै आएको छ । जानकी…