काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले सोमबार भैरहवास्थित २५६६औं बुद्धजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरेका हुन् । विमानस्थलबाट सोमबारदेखि अन्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक हवाई उडान सुरुवात गरिएको छ । सोमबार जजिरा एयरबेजले पहिलो अन्तर्राष्ट्रिय उडान गरेर सुरुवात गरेको हो । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै काठमाडौं…