Logo

खोटाङका अग्नीपीडितलाई राहत प्रदान गर्ने प्रदेश सरकारको निर्णय

खोटाङ । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्नीपीडितलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल राहतका सामग्री उपलव्ध गराउने र कानुन बमोजिम पीडितलाई नगद सहयोग गर्ने निर्णय गरेको हो । अग्नीपीडितलाई राहत तत्काल उपलव्ध गराउने तथा क्षतिको विवरणसहित प्राप्त कागजातका आधारमा…