Logo

रिम्ना-चिसापानी सडक खण्ड भोलिदेखि दिउँसोमा एक घण्टा मात्रै खुल्ने

सुर्खेत ।  भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी सडक खण्ड बन्द हुने भएको छ । सडक निर्माण एव‌ सुधार भइरहेकाले  १० पुसदेखि ३० पुससम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ। दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले…