Logo

ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया सुरु

सुर्खेत । कर्णाली प्रदेश सभाले पारित गरेको पाँच महिना नपुग्दै थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधन हुने भएको छ । ऐनका केही प्रावधानले स्थानीय तहमा कार्यरत कर्मचारीहरु अन्यायमा परेको भन्दै कर्णालीका ७९ वटै स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिए पछि सरकारले ऐन जारी भएको पाँच महिना नपुग्दै संशोधनको प्रक्रिया थालेको हो । जनताको घरदैलोमा…