सुर्खेत । कर्णाली प्रदेश सभाको छैठौ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्री परिषद् बैठकले बैशाख २८ गतेदेखि सुरु भएको दोस्रो कार्यकालको छैठौ अधिवेशन बुधबार राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र लुहादहमा तोक्न नेपाल…