सुर्खेत । नेपाली सेनाको पश्चिम वेश सुर्खेतबाट चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको छ । सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णालीका विकट जिल्लाहरूबाट तत्काल हवाई उद्धार गरेर ४१ जनाको ज्यान जोगाएको हो । उपरथी हिरालाल जोशीले दिएको जानकारी अनुसार गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१…