सुर्खेत । कर्णाली सरकारमा दैलेखबाट तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका सांसदले मन्त्री बन्ने मौका पाएका हुन् । मन्त्री बन्नेमा दैलेख क्षेत्र नम्बर २ (१) का सांसद घनश्याम भण्डारी, २ (२) का विनोदकुमार शाह…